Showing १०१-११० of २०० items.
वैशाख २१, २०८२
लब खड्का का चार मुक्तक

आजको फलाम भोली कुटो हुन सक्छ यहाँ आजको अग्लो रूख भोली ठुटो हुन सक्छ यहाँ खै किन मान्छेहरू अन्धाधुन्ध कानको भर गर्छन आज आँखाले देखेका भो ...

वैशाख १७, २०८२
लब खड्का का चार मुक्तक

मुक्तक-;१हतियार को ताकत धार गरे पछि थाहा हुन्छ यात्रा को कठिनाइ पार गरे पछि थाहा हुन्छमुस्कान र बोलीले कहाँ सच्चा पहिचान खुल्छर मान्छे को नि ...

वैशाख १७, २०८२
कविता -:ऊ एक शिक्षक

  ऊ एक शिक्षक  अनेकौं पेशाभन्दा  माथि छ  कर्मले तर बारबार उसैलाई अभावले च्याप्छसमाजको नजरले च्याप्छ ।जिन्दगीको क्षितिजमा  ...

वैशाख १६, २०८२
धरानबाट हराएको बस विराटनगरमा भेटियो

विराटनगर।सुनसरीको धरानबाट चोरी भएको बस विराटनगरमा फेला परेको छ ।धरान उपमहानगरपालिका ८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १ को ९७४९ नम्बरको बस आ ...

वैशाख १६, २०८२
धरानबाट हराएको बस विराटनगरमा भेटियो

विराटनगर।सुनसरीको धरानबाट चोरी भएको बस विराटनगरमा फेला परेको छ ।धरान उपमहानगरपालिका ८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १ को ९७४९ नम्बरको बस आ ...

वैशाख १६, २०८२
कविता -:शिक्षक

महान ग्रन्थ हुन् यीजसका हरफहरूमा सत्य समाहित छ।झुटाे बाेल्दैन बाेले लाखाैकाे हत्या हुन्छ ।कलिला मष्तिष्ककाे कालिगढ हाे यी शिक्षक हुन् ।  ...

वैशाख १६, २०८२
बैसाख २६ गते दुर्गेश थापाकाे साङ्गितिक प्रस्तुति

विराटनगर।लाईभ इन्टरटेन्मेन्ट र भाइरल इभेन्ट एण्ड इन्टरटेन्मेन्टले बैसाख २६ गते विराटनगरकाे हाटखाेला मैदानमा पहिलाे पटक दुर्गेश थापाकाे साङ्गितिक साँझ ...

वैशाख १४, २०८२
शिक्षक आन्दोलनमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीद्वारा लाठीचार्ज

काठमाडौं । गत चैत २० गतेदेखि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले जारी राखेको सडक आन्दोलन चर्किंदै गएको छ । आइतबार शिक् ...

वैशाख १२, २०८२
शिक्षक गीत - ` फुट्यो बाँध हाम्रो ´

यतिबिघ्न   धैर्यताले आन्दोलन गर्दा सरकारको कानमा बतास लागेन त मर्दा ।आफ्ना कमि कमजोरीको छैन ख्याल ठ्यामैअचम्म छ कालो बादल मगजमा  ड ...

वैशाख १२, २०८२
गजल

खोजीनिति  गरेर  अनुसन्धान गर्नु राम्रै हुन्छ एकले  अर्काको  खुब सम्मान गर्नु राम्रै हुन्छ आज छ  भोलि छैन के भर  ...