Showing १-१० of १,९१३ items.
भदौ २७, २०८३
परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न

विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रम, प्रश्नपत्र निर्माण तथा अध्यापन-सिकाइमा सूचना प्रविधिको प्रयोगसम्बन्धी श ...

भदौ २७, २०८३
खोल्सामा लुकाइछिपाई राखिएका चार नाल भरुवा बन्दुक बरामद

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–३ स्थित चौदेलाखोल्सा उपल्लो घाँगु काईयामा लुकाइछिपाई राखिएको अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ।इलाका ...

भदौ २६, २०८३
कुशेऔँसीमा बाबुको सम्मान र दिवंगत पितृको स्मरण

विराटनगर । आज वैदिक सनातन धर्मावलम्बीले कुशेऔँसी पर्व मनाउँदै जीवित बाबुको सम्मान तथा दिवंगत पितृको स्मरण गरेका छन्।भाद्र कृष्ण औँसीका दिन पर्ने कुशेऔ ...

भदौ २६, २०८३
सामुदायिक वनमा लुकाइछिपाई राखिएको तीन नाल भरुवा बन्दुक बरामद

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–५ दागस्थित थानपती सामुदायिक वनबाट प्रहरीले लुकाइछिपाई राखिएको तीन नाल भरुवा बन्दुक बरामद गरेको छ।शुक्रबार बिहान ११ ...

भदौ २५, २०८३
विवादास्पद अभिव्यक्तिपछि उद्योगमन्त्री गौरी कुमारी यादवको राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उद्योगी तथा व्यवसायीप्रति दिएको विवादास्पद अभिव्यक्तिपछि चौ ...

भदौ २४, २०८३
विराटनगरमा ‘कर्तव्य’ नाटक मञ्चन हुँदै, भदौ २५ देखि प्रदर्शनमा

विराटनगर । कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘कर्तव्य’ अब रंगमञ्चमा प्रस्तुत हुने भएको छ। नाम्लो नाट्य समूह, विराटनगरको आयोजनामा तथा द शब्द एक्सप् ...

भदौ २३, २०८३
लिटिल मास्टर एण्ड मिस इटहरीको उपाधि हर्षिल र युनिशालाई, जुनियरतर्फ काव्याश्री विजेता

इटहरी। लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ लिटिल मास्टरको उपाधि हर्षिल आचार्य र लिटिल मिसको उपाधि युनिशा निरौलाले हात पारेका छन्। यस्तै, ...

भदौ २१, २०८३
कविता-:तिमीलाई भेट्ने बाटो

तिमीलाई भेट्न हामीलेकति पटक प्रयास गर्‍यौँ,तर समयफलामको पर्खालझैँहाम्रो बीचमा उभिइरह्यो।हामी नजिकै थियौँ—एउटै नदीका दुई किनाराजस्तै,तर भेटिन सकेनौँ;बी ...

भदौ २१, २०८३
विराटनगर राधाकृष्ण रथयात्राबाट संकलित भेटी २ लाख ८२ हजार बाढीपीडित राहत कोषमा जम्म गरिने

 विराटनगर ।विराटनगरमा सम्पन्न ९५औँ श्रीराधाकृष्ण रथयात्राका क्रममा संकलित २ लाख ८२ हजार ४१८ रुपैयाँ भेटी विपद् पीडितको राहतमा खर्च गरिने भएको छ । ...

भदौ २१, २०८३
कविता-: मलम कहाँ पाउने हाेला

कहाँ मन बुझाउ हजुरदिउँसै रात परे पछि याे दुःखिया शिरमाथि बज्रपात झरे पछिअघिसम्म सपनाको याे सुन्दर सहरएकैछिनमा लेदोमाटो दलदले भयो ढ ...