तिमीलाई भेट्न हामीलेकति पटक प्रयास गर्यौँ,तर समयफलामको पर्खालझैँहाम्रो बीचमा उभिइरह्यो।हामी नजिकै थियौँ—एउटै नदीका दुई किनाराजस्तै,तर भेटिन सकेनौँ;बी ...
कहाँ मन बुझाउ हजुरदिउँसै रात परे पछि याे दुःखिया शिरमाथि बज्रपात झरे पछिअघिसम्म सपनाको याे सुन्दर सहरएकैछिनमा लेदोमाटो दलदले भयो ढ ...
जीवनको बाटोमा धेरै अनुहारहरू भेटिए—केही वसन्तझैँ फुले,केही पतझडझैँ चुपचाप झरे।परिचयको ऊष्मामा आत्माले आत्मालाई छोयो,भावनाहरूको सतहमा केही शब्दहरू बोलि ...
बेलबारी।बेलबारी साहित्य विकास समिति, मोरङले बेलबारी निवासी मुक्तककार राजु परियारको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक गरेको छ । शनिबार आयोजित क ...
गर्छु वर्णन आधुनिक ब्राह्म,बिष्णु ,महेश्वरकाेसुनिदिनु हाेला नमाने र झर्काे,साउन पछि गुप्तवास छन् रे देउता तरै पनि आउदैछन् उनका हर्कत एउटा एउ ...
गर्छु वर्णन आधुनिक ब्राह्म,बिष्णु ,महेश्वरकाेसुनिदिनु हाेला नमाने र झर्काे,साउन पछि गुप्तवास छन् रे देउता तरै पनि आउदैछन् उनका हर्कत एउटा एउ ...
ठ्याक्कै ९ बज्दै थियो,छोरालाई स्कुल पठाउने हतार छोरीको कपाल बाटिदिने चटारो अरबमा रहेको श्रीमानको फोन आएको थियो“कस्तो छौ? नानीबाबुहरूलाई कस्त ...
इनरुवा। सिर्जनामा इनरुवाको आयोजनामा साहित्यकार रमेन्द्र कोइरालाको लघुकथा सङ्ग्रह ‘साङ्लो’ माथि समीक्षा तथा बहस कार्यक्रम शनिबार सम्पन्न भएको छ।लेखक को ...
खाली बस्थेँ म किनउता बस्न सकिनमेरो मुटु चर्केरआएँ म त फर्केर ।यता सबै टोलाएआऊ भन्दै बोलाएसुनपानी छर्केरआएँ म त फर्केर ।आफ्ना पितृ तारेरसबै दङ्ग पारेरह ...
दुबई,।युएई, १६ अगस्ट २०२६ — सिर्जना वाचन डबली, युएईको २९औँ शृङ्खला विविध साहित्यिक कार्यक्रमसहित बरदुबई आब्रास्थित गाउँबेशी रेष्टुरेन्टमा रूपमा सम्पन् ...