विराटनगर,विराटनगरमा बिहिवार देखि परेको अविरल वर्षाका कारण अधिकांश विद्यालयहरु शुक्रबारका लागि
विद्यालय विदा गरिएको छ।
लगातार भएको वर्षाले विद्यालय आउन बिद्यार्थिलाइ कठिनाइ भएकोले पठनपाठन बन्द गरिएको हो।
कोहि विद्यालयहरु चालू रहेको भने कोहि विद्यालयमा पठनपाठन बन्द गरिएको श्री पोखरीया माध्यमिक विद्यालयकि विराटनगर ३ शिक्षिका रिता पाठक दाहालले जानकारी दिएकी छन्।




















