विराटनगर,३,स्थित श्री पोखरिया माध्यमिक सामुदायिक बिद्यालय एक नमुनामा परिणत भएको छ।
शान्त र अनुशासित छन् बिध्यार्थिहरु।ब्यावस्थित बनाउनका लागि लगनशील भएर दिनरात नभनी शिक्षकहरु खटिरहेका छन्।
पोखरिया माध्यमिक बिद्यालय एक नमुना भएर उभिएको छ।भने अरुपनी सामुदायिक बिद्यालय धेरै परिवर्तन देखिदै आएको छ।
प्रधान अध्यापक खेमराज भट्टराई भन्छन् केहो गर्मी केहो जाडो थाहा पाउँदैनौँ हामी बिद्यार्थिहरु संग रमाउँछौँ थाहा पाउँदैनौं भन्दै दुखमा पनि खुसी व्यक्त गर्छन्। योजना भए सम्भावना छ मेहनत र परिश्रम चाहिन्छ।र चुनौती संग लडाइँ गर्न सक्नुपर्छ।




















