विराटनगर, कोशि अस्पतालमा टोकन सिस्टमले गर्दा सेवाग्राहिलाइ राहत भएको छ।
दिनै लाइन बसेर झमेला बेहोर्नु पर्ने र झगडा समेत हुने गरेको र लफडा हुने जस्ता कार्य हुनेगरेको थियो।केही समय यता टोकन सिस्टम चालुभएपछी सेवा ग्राहिलाइ धेरै खुकुलो भएको सेवाग्राहीले बताएका छन्।
सेवाग्राही रमेश घिमिरे भन्छन् पहिले धेरै भिड हुन्थ्यो झगडा हुन्थ्यो अहिले ठिक छ।हामी धेरै खुसी छौँ कतिपयले अलि बुझ्नु हुन्न बुझ्नेले आफ्नो पालो पर्खेर बस्छन्।




















