कति नीर्मल अनि नीस्चल छौ बा तीमीमेरा कलिला ओठहरूले लरबराउँदैतोते शब्दमा पहिलो पटक‘बा’ उच्चारेँ जब,तिम्रो आँखाबाट बगेकोत्यो खुसीको सानो नदीआजसम्म ...
विराटनगर। साहित्यकार शम्भुप्रसाद भट्टराईको अहम्–तुष्टि : चेतना अदृश्य सत्ता निबन्धात्मक आत्मचिन्तन पुस्तक विमोचन भएको छ ।विराट साहित्य संगमले आयोजना ग ...
बाडुली लागी सर्केको ८नजर उनको फर्केको ९मनको उत्कट अभिलाशा १०आउछिन् कि भन्ने झीनो आशा १०केही दिनदेखि ...
वर्षौँ भयो गतिहीन भएको जिउँदो लाससरि जीवन बाँचेको विस्मृतझैँ भयो त्यो कालो दिन अनि रातहरूअब त सक्दिनँ सम्झन काया पल्टेझँै भयो जिन्दगीको ...
सुनिरहेछु, एकतमासको चिच्याहट,उच्चाटलाग्दो बरबराहट “खोई माफी मागेको? हेर हेर ! अझै अहङ्कारको घडा छैन फुटेको!” मागुँला माफी के ...
जोडेर झुटो नाता तोडेर सारा बाचा आफ्नै भन्नेले आज पराई बनाएर गई ।सिन्दुर र पोते मेरै लगाउँछु भन्ने आजरोपेर तिर ...
देश बनाउने शक्ति सधैँ भीडमा मात्र हुँदैन,कहिलेकाहीँ त्यो चेत केवल एउटा मन भित्र जागृत हुन्छएउटा मन, जो डरले होइन,सत्य र संकल्पले चल्छ।मानिसहरू भन ...
सपनासरि यो सहरमा आइदेऊ न यार सिर्जनाको लेखाइमा लगाइदेऊ न यार केही बाँकी रहेन सबथोक बेकामे भयोजड्याहाको आगन पुर्याइदेऊ न यारहेर्न सकिन ...
फुर्सद भएन मलाई ९यो कुन काम भ्याई नभ्याई १०एकान्त बासा कुनै छैन आशा ११दौडिरहेको म छु गुन्गुनाई ११हिडेको कहाँतक कवि यो १ ...
मैदान ३उत्रिएर ४मात पिएर ५नियमविरुद्ध ६बेरीतको साथमा ७यहाँ खेल्न तम्सिन्छन् ७नियम नमिची ६खेल खेलेर ५जित्ने गर ४यो सान । ३“ब ...

















