Showing ७१-८० of ५७३ items.
माघ २८, २०८२
कविता -:सहारा

पाइला थाक्यो,बाटो लामो भयोथाकेको पाइलाले,म ढल्न खोज्दासहारा बन्यौं तिमी! तिम्रो हात चुपचाप,मेरो काँधमा आयोर,भाँचिएको साहस,फेरि टाँसियो आमा!  ...

माघ २८, २०८२
कविता -:असल,खराब आफैँ छ मान्छे

असल या खराब म आफू होइनअर्थात् कोही पनि होइनत्यो त ऊभित्रको विवेक होगलत र सही छुट्ट्याउन सक्ने प्रकृतिले मान्छेलाई दिएकोअमूल्य, अद्वितीय ...

माघ २७, २०८२
कविता -:मौन

तिमी गयौ,घर बाँकी रह्यो! नाम-थर बाँकी रह्यो! न भर बाँकी रह्यो मात्र डर बाँकी रह्यो! आवाज गयो,मौन बाँकी रह्यो! केवल, मौन बाँकी रह्य ...

माघ २५, २०८२
कविता -:सेतो प्वाँख

सेतो प्वाँखहावाले ल्यायो आजतपाईँको सम्झनाको स्पर्शजस्तै।हिजो तपाईँको हातमायस्तै प्वाँख अडिएको थियो,मुस्कानले भरिएको आँखामाअहिले भने केवल खाली आकाश छ।य ...

माघ २४, २०८२
चेतना संरक्षण प्रतिष्ठानद्वारा स्रष्टाहरू सम्मानित

विराटनगर। चेतना संरक्षण प्रतिष्ठानले आफ्नो २१औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न विधामा योगदान पुर्‍याएका स्रष्टा तथा संस्थालाई नगदसहित सम्मान गरेको ...

माघ २४, २०८२
विराट साहित्य सङ्गमकाे २३४औं शृङ्खला सम्पन्न

विराटनगर ।प्रत्येक महिनाकाे अन्तिम शनिबार हुने विराट साहित्य सङ्गमकाे२३४अैां मासिक साहित्यिक शृङ्खला माघ २४गते शनिबार सम्पन्न भएको छ।संस्थाका अध्यक्ष ...

माघ २३, २०८२
कविता :-नेताज्यु

कागजमा परविर्तन पात्र उहीँन सुध्रियो बानी मान्छे मात्र उहीव्यवस्थालाई दोष दिएर पाइन्न पन्छिन्लैजानु पर्लानी फेरि दोबाटोमा मन्छिन्बिरामी पनि आफैं धामी ...

माघ १७, २०८२
नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशद्वारा विभिन्न चार साहित्यिक पुरस्कार समर्पण

विराटनगर। नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले मुक्तक दिवसको अवसर पारेर २०८२ सालमा प्रदान गरिने विभिन्न चार साहित्यिक पुरस्कारहरू आज एक समारोहबिच सम ...

माघ १७, २०८२
कविता :-बन

हरियो बनस्थानीयको धनज‍ोगाउने छैनकसैको मनअति नै गर्छनअतिक्रमण!शक्तिको दुरुपयोग गर्दै पैसाको लागि मर्यादा भुल्दैनैतिकता गुमाएरक्षणिक रमाएरआफ्नै सन् ...