Showing ८१-९० of ५७३ items.
माघ १७, २०८२
प्रकाश भट्टराईको ‘गुनासो’ को लोकार्पण सम्पन्न

विराटनगर ।मोरङ,बेलबारीका स्रष्टा प्रकाश भट्टराईको गीतसङ्ग्रह ‘गुनासो’ सार्वजनिक भएको छ । कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारीमा आयोजित एक ...

माघ १४, २०८२
कविता -:किनभने चेतनास्तर बढेको छ

चुलो बलेन कारण ग्यास पाईएनधुवाँ चाहिएन , बरु तातो खाईएनचुल्होको परंपरागत तरिका सडेको छकिनभने चेतनास्तर बढेको छके हो यो ओदान भनेको, चुलढुँगा किनझिंजा, ...

माघ १०, २०८२
वरिष्ठ साहित्यकार डा: देवी पन्थीलाई ‘वैजयन्ती स्रष्टा सम्मान

विराटनगर ।काठमाडौं, १० माघ । शब्दार्थ प्रकाशन, काठमाडौंले नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित विशेष समारोहमा वरिष्ठ साहित्यकार डा:देवी पन्थीलाई “वैजयन्त ...

माघ ९, २०८२
कविता -:म बिक्रीमा छु

हरेक पाँच पाँच वर्ष नपुग्दै राष्ट्रिय मेला लाग्ने मेरो देशमा ,ब्यापारी बढेर होला यसपालि फेरि मेला लाग्ने भएको छ ।ब्यापारीहरू  ...

माघ ९, २०८२
साहित्यकार भवानीप्रसाद पोखरेलको बाल कथा सङ्ग्रह अन्धविश्वास’ लोकार्पण

विराटनगर। साहित्यकार तथा समालोचक भवानीप्रसाद पोखरेलद्वारा लिखित एघारौँ कृति बाल कथा सङ्ग्रह ‘अन्धविश्वास’को लोकार्पण सम्पन्न भएको छ।मधु पोखरेलको अध्य ...

माघ ९, २०८२
श्री सरस्वती मन्दिर वार्षिक पूजनोत्सव २०८२ विशेष काव्य गोष्ठीसहित सम्पन्न

विराटनगर।श्री सरस्वती मन्दिरको वार्षिक पूजनोत्सव २०८२ को अवसरमा विशेष काव्य गोष्ठी आयोजना गरी कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। मन्दिर परिसरमा आय ...

माघ ५, २०८२
कविता -:पोखरेली छन्दमा लेखौं

एक सास थियो ६एउटा आस थियो ७उ कहिल्यै नि डगेन ८तेसैले  केही  लगेन ८जीवन त सिद्धियो  ७उ निराश थियो ६लानेले के लान्छ ६हात उत्तानै जान्छ ७उ ...

माघ ५, २०८२
चूडामणि ‘अकिञ्चन’को लघुकथासंग्रह ‘धुवाँको रङ’ विमोचन

विराटनगर । साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’द्वारा लिखित ‘धुवाँको रङ’ लघुकथासंग्रहको विमोचन  भएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आय ...

माघ ४, २०८२
नोबेल साकोसद्वारा गीता अर्यालको कवितासङ्ग्रह पर्खालभित्रको जून विमोचन तथा ‘चारु सम्मान’ प्रदान

विराटनगर । काठमाडौ ,रत्न पुस्तकालयमा आयोजित  कार्यक्रममा चारु साधना, सिर्जना र प्रस्तुतिमा अब्बल प्रदर्शन गरेबापत साहित्यकार द्वय सुरेशचन्द्र घिम ...

पुस ३०, २०८२
नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाबाट विभिन्न पुरस्कारको घोषणा

विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाले मुक्तक दिवसको अवसर पारेर २०८२ सालमा प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानक ...