Showing ३५१-३६० of १,८२६ items.
माघ १९, २०८२
मोरङ्ग रङ्गेली खेल सप्ताह सम्पन्न

विराटनगर ।मोरङ ,रङ्गेली नगरपालिकाको वडा नं 8 महालक्ष्मी मा वि दर्वेशाले खेल सप्ताह २०८२ सम्पन्न गरेको छ ।विद्यालयको वार्षिक कार्यतालिका अनुसार श्री मह ...

माघ १८, २०८२
विचार -:म सामान्य मान्छे हैन आशिका तामाङ

विराटनगर ।म धादिङको मलेखुमा जन्मिएकी एउटी सामान्य होइन, अत्यन्तै न्यून स्तरको परिवारबाट सङ्घर्ष गर्दै आएकी किसानकी छोरी हुँ। मेरो बाल्यकालका स्मृतिहरू ...

माघ १८, २०८२
चेतना संरक्षण प्रतिष्ठानले ९ पुरस्कार घोषणा

विराटनगर । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रका ९ जना व्यक्तित्व ...

माघ १८, २०८२
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालनका लागि सचिवालय करार सम्झौता

विराटनगर।विराटनगर ,  कोशी प्रदेशसभाको सञ्चालन प्रयोजनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच करार सम्झौता भएको छ । विराटनगरस्थि ...

माघ १८, २०८२
बालेनसँगै चुनावी प्रचारमा गएका पत्रकार दिनेश सिटौलाको निधन

विराटनगर।काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारका क्रममा अछाम पुगेका चलचित्र पत्रकार दिन ...

माघ १८, २०८२
श्री स्वस्थानी व्रतको अन्तिम दिन सालिनदीमा भक्तजनको भीड

विराटनगर।काठमाडौं ,आज श्री स्वस्थानी माताको व्रतको अन्तिम दिन पारेर भक्तजनहरूको सालिनदीमा स्नान गर्ने  भीड लागेको छ। एक महिनासम्म चल्ने स्वस्थानी ...

माघ १७, २०८२
नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशद्वारा विभिन्न चार साहित्यिक पुरस्कार समर्पण

विराटनगर। नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले मुक्तक दिवसको अवसर पारेर २०८२ सालमा प्रदान गरिने विभिन्न चार साहित्यिक पुरस्कारहरू आज एक समारोहबिच सम ...

माघ १७, २०८२
आइतबार बिहानदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य वृद्धि

विराटनगर।काठमाडौं।नेपाल आयल निगमले डिजेलरमट्टीतेलको मूल्य बढाएको छ। निगमका अनुसार, आइतबार बिहान ६ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य लिटरमा ३ रुपैयाँ ...

माघ १७, २०८२
कविता :-बन

हरियो बनस्थानीयको धनज‍ोगाउने छैनकसैको मनअति नै गर्छनअतिक्रमण!शक्तिको दुरुपयोग गर्दै पैसाको लागि मर्यादा भुल्दैनैतिकता गुमाएरक्षणिक रमाएरआफ्नै सन् ...

माघ १७, २०८२
प्रकाश भट्टराईको ‘गुनासो’ को लोकार्पण सम्पन्न

विराटनगर ।मोरङ,बेलबारीका स्रष्टा प्रकाश भट्टराईको गीतसङ्ग्रह ‘गुनासो’ सार्वजनिक भएको छ । कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारीमा आयोजित एक ...