कुकुर तिहार मनाइदै देशभर
- कार्तिक १५, २०८१
- १७७ पटक पढिएको
विराटनगर।विहीबार आज कात्तिक १५ गते कुकुर तिहार हो । हिन्दू संस्कृतिअनुसार कुकुरलाई रक्षकका रुपमा मानेर पूजा गर्ने चलन छ। आज देशभरका हिन्दू धर्मावलम्बीले कुकुरलाई पूजा गरेर कुकुर तिहार मनाउँदैछन्।




















