विराटनगर ।आज मिति २०८१।७।२४ गते शनिबारका दिन विराट साहित्य सङ्गमकाे नियमित मासिक साहित्यिक गाेष्ठी भएको छ।विसासका कावा अध्यक्ष जीवन काफ्लेकाे अध्यक्षतामा र संस्थाका प्रमुख संरक्षक बलराम पाेखरेल समेत

कविता वाचन गर्ने- ऋषि तिवारी, भुपाल अधिकारी,किस्मत खतिवडा, भवानी प्र पाेखरेल, चिरञ्जीवी काफ्ले ( रंगेल) ,भीम काेइराला,लक्ष्मी रायामाझी खड्का, लक्ष्मी पाेखरेल, जीवन काफ्ले, बलराम पाेखरेल,गाेपा निर्भीक ,सिर्जना प्रसाईं ढुंगाना, .कुमार . श्रेष्ठ , शारदा भट्टराई , .. पाैडेल, राेहिणी रसिक लगायत २१ जना स्रष्टाले आफ्नाे सिर्जना सुनाउनु भएकाे थियाे

 दुई दर्जन स्रष्टाहरुबाट रचना वाचन गरी भब्य रुपमा राष्ट्र सेवक सहकारी भवन विराटनगरमा सम्पन्न भएको हो । कार्यक्रमकाे संचालन संस्थाका सचिव गाेपाल निर्भीक बाट भएकाे थियाे ।