काठमाडौं,नेपाल प्रिमियर लिग एनपिएलमा चितवन राइनोजले पाँच विकेटले काठमाडौं गुर्खाजलाइ पराजित भएको छ।
आज भएको खेलमा काठमाडौंले दिएको ११२रनको लक्ष्य चितवनले१७ओभरमा पाँच विकेट गुमाउँदै भेट्टाएको थियो।
टस हारेर ब्याटिङ गरेको काठमाडौंंले २०ओभर ९विकेट गुमाउँदै १११रन बनाएको हो।चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८रन ३१बल २चौका र १छक्का प्रहार गरेका थिए।




















