विराटनगर,कोशीका पुर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई अनुसन्धान गरि पुन  पक्राउ गर्न माग गर्दै रिट दर्ताको अनुमानि दिएको छ

मानव तस्करीको आरोपमा सरकारी वकिलको कार्यालयबाट सफाइ पाएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई पुनः पक्राउ गर्न माग गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

अधिकारीलाई मानव तस्करी मुद्दामा पुनः पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको रिट सर्वोच्च अदालतको इजलासको आदेशमा दर्ता भएको हो ।