काठमाडौँ,स्थानीय बजारमा सुनको मूल्य आज स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० कायम भएको छ । भने आज चाँदीको मूल्य प्रतितोला पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको जनाएको छ ।
Facebook