विराटनगरमा।।०८२/२/१० गते शनिबार कण लघुकथा मंच बेलबारीले घुम्ती लघुकथा वाचनको ऐतिहासिक पहिलो शृङ्खला महेन्द्रचोक बिराटनगरको खुल्ला पार्कमा सम्पन्न गरेको छ। उपस्थिति :

दिप मङ्ग्राती :अध्यक्ष

रमेन्द्र कोइराला :प्रमुख अतिथि 

केशव रिजाल :विशिस्ट अतिथि 

संचालक :कुमार श्रेष्ठ 

स्वागत मन्तव्य :ऋषि तिवारी 

अन्य : भुपाल अधिकारी ,मन्जुश्री गिरी,तारा श्रेष्ठ ,राधा भट्टराई ,शान्ता भट्टराई ,भवानीप्रसाद पोख्रेल ,डोमी कामत,सुजाता राई आदि ।

   प्रमुख अतिथि रमेन्द्र कोइरालाले लघुकथाको महत्व, तत्त्व र परिचय दिंदै वाचित लघुकथाहरुको लघु समिक्षा गरे। भने अध्यक्ष दिप मङ्ग्रातीले यो पहिलो घुम्ती कार्यक्रमले ऐतिहासिक महत्व राख्ने चर्चा गर्नुभयो । ऋषि तिवारीज्यूले विराटनगरमा स्वागत गर्नुभयो ।अन्यले लघुकथा वाचन गरेका थियो ।