विराटनगर। पयोस महानगर को आयोजनामा विराटनगर ४ स्थित ढाट पश्चिम्  खुल्ला आकाश मुनि  संचालित निशुल्क योग शिबिरको आयोजना गरिएको छ।

 प्रमुख प्रशिक्षक को रूपमा  पयोस कोशी प्रदेश का सचिव गुरु लक्ष्मी प्रसाद काफ्लेले गरेका थिए।साथमा महिला  पयोस मोरङ कि अध्यक्ष सुची चौधरी पयोस महानगर अध्यक्ष शिल्पा प्याकुरेल महिला पयोस महानगर अध्यक्ष कुमारी तामाङ लगायत विभिन्न तहका योग शिक्षकहरु को उपस्थिति रहेकोे थियो ।




FB_IMG_1748573650447


FB_IMG_1748573667010