काठमाडौं। शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ।
हाल विदेशमा रहेका देउवा दम्पतीलाई नेपाल झिकाउन इन्टरपोलमार्फत प्रक्रिया अघि बढाउने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ। अनुसन्धानमा अस्वाभाविक सम्पत्ति वृद्धि र स्रोत नखुलेको कारोबारबारे छानबिन भइरहेको छ।
यस विषयमा देउवा पक्षले भने आफ्नो भनाइलाई सामाजिक संजाल मार्फत स्टाटच राखेका छन् ।




















