-आर एल श्रमजीवी
तिमीले जति लत्याएनि, तिमीले जति तड्पाएनी ,मलाइ तिमीले नपत्याएनि म त् सधै पछ्याइरहने छु
तिमीसंग माया गाँस्दा खुशी थिएँ हिजो अस्ति
सोच्थे सधै जीवनभरी तिमीसंगै हुन्छ मस्ती
तिमीले जति लत्याएनि, तिमीले जति तडपाएनी, मलाइ तिमीले नपत्याएनि म त् सधै पछ्याइरहने छु
प्रेम रोगी भाकोछु मायाप्रेम अजम्बरी,
होइन रहेछ तिम्रो माया मेरो जस्तै बराबरी
तिमीले जति लत्याएनि, तिमीले जति तडपाएनी ,मलाइ तिमीले नपत्याएनि म त् सधै पछ्याइरहने छु
दियौ किन भ्रम मात्र भन मलाइ आज केहि
तिमी मेरो दिब्य पात्र ,बाचुन्जेल भन्छु यहि
तिमीले जति लत्याएनि, तिमीले जति तडपाएनी मलाइ तिमीले नपत्याएनि म त् सधै पछ्याइरहने छु




















