विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ६ बरमपुरा स्थित कोशिप्रादेशिक किर्केट संघको आयोजनामा ५ दिने छनोट प्रतियोगिता सुरु भएको छ।

सबै भन्दा सानो उमेरमानै किर्केट खेलाडी बन्न सफल भएका प्रजल अधिकारी उदयपुर र इलामको किर्केटखेल भिडन्तमा मैदानमा उत्रेका हुन्।उदयपुरमा जन्मिएका हुन् हाल बसाई विराटनगर आठमा रहेको छ।उनि मात्र कक्षा सातमा अध्यन गर्दै आएका छन् 

कहिलेदेखि किर्केट खेलेको भन्ने प्रश्नमा सानैदेखि मन पर्ने र खेल्ने बताएका थिए।

पपजी खेलेर अन्य गेम हेरेर र काटुन हेरेर समय खेर फाल्ने बच्चाहरुलाइ प्रजल अधिकारी भन्छन् मैदानमा खेल्ने प्रयास गर्नुस् र खेल्न आउनुस आँखा जोगिन्छ स्वस्थ हुइन्छ र अघि बढिँन्छ भन्दै सन्देश सहित दिएका छन्।