सुनकोशिमा ,सिन्धुली र रामेछाप जोड्ने नेपाली सेनाले सोमबार बिहानै देखि बेलिब्रिज हाल्ने काम सकिएको छ ।असोज ११र१२गत्तेको भारी वर्षाका कारण बाढिले ठूलो क्षती पुर्याएको थियो।
बेलिब्रिजको भारवहन क्षमता जाँच गरेर एक/दुई दिनभित्रै सवारी साधन सञ्चालनमा ल्याउने सेनाले बताएका छन् ।




















