विराटनगर ।काठमाडौं, नारी स्रष्टा समाज, विराटनगरकी अध्यक्ष ममता मृदुलको अध्यक्षतामा विवश पोखरेल ,सावित्री कक्षपतिको प्रमुख आतिथ्यतामा २०८२ /८/१ ‘स्रष्टा पुरस्कार तथा सम्मान–वर्ष पुस्तक पुरस्कार वितरण कार्यक्रम’ सम्पन्न भएको छ।

विराटनगर। काठमाडौं  ०८२/८/१, नारी श्रस्टा समाज  

१.वर्ष पुस्तक पुरस्कार प्रदान "बगैंचा " लघुकथा सङ्ग्रहका लागि धरान निवासी शुक्रराज कुँवरलाई प्रभुभक्त छोरीनानी वर्ष पुस्तक सम्मान तथा पुरस्कार -२०८१, निर्णायकहरू: रमेन्द्र कोइराला ,रामकुमार पन्डितलाई पनि सम्मान तथा प्रमाणपत्र वितरण गरियो । रमेन्द्र कोइरालाले निर्णयको वारेमा छोटो मन्तव्य सहित दिएका थिए।२. सम्मान गरिएका स्रस्टाहरू  ,डम्बरुवल्लभ भण्डारी इनरुवा सुनसरी, लिलानाथ सिलवाल, . राधा सुवेदी ,दिपा चौधरी , कैलाली ,धन्वन्तरी मिश्र           काठमाडौँ,ध्रुबराज थापा पुरुष     काठमाडौ . सत्या अधिकारी         काठमाडौं, सेसेमी लिम्बु          काठमाडौं,सुधा मैनाली         काठमाडौँ.निशिता जोशी    ललितपुर ,शारदा घिमिरे     बनेपा गरि ११जनालाई सम्मान गरिएको थियो।.पुरस्कार तथा सम्मान प्रदान :क .विश्वबिमोहन श्रेष्ठ -मोहनलता विशिष्ट श्रस्टा सम्मान तथा पुरस्कार । परिचय दिने अशेष मल्ल ।FB_IMG_1763383103408


FB_IMG_1763383095515



FB_IMG_1763383112301


Messenger_creation_B015E80E-2F64-4336-AB40-6CFF418F32BC


राजेन्द्र शलभ पारस काफ्ले श्रस्टा सम्मान तथा पुरस्कार

    परिचय दिने विधान आचार्य ।

प्रमोद प्रधान कविराज कौशिला श्रस्टा सम्मान तथा पुरस्कार ।परिचय दिने डा विष्णु केसी।

.शंखर खरेल भिमलाल यशोदा श्रस्टा सम्मान तथा पुरस्कार । परिचय दिने रमेन्द्र कोइराला ।

.सुश्री मोक्षदा दाहाल  काली गङ्गा बाल श्रस्टा सम्मान तथा पुरस्कार ।पुरस्कार संस्थापक :विक्रमभक्त जोशी ,रोशन पराजुली आदिलाई पनि संमान गरिएको थियो ।

रमेन्द्र सावित्री लघुकथा पुरस्कार - ०८२/७/१५ गते सिर्जनामा इनरुवाको साधारणसभाबाट दिइएको तर प्राविधिक कारणले दिन नसकिएको सो पुरस्कार संस्थाका अध्यक्ष लिलानाथ सिलवाल ,उपाध्यक्ष राधा सुवेदी,सचिव तथा पुरस्कार संस्थापक रमेन्द्र कोइराला ,सल्लाहकार डम्बरुवल्लभ भण्डारी ,प्रमुख अतिथि ममता मृदुल तत्कालिन बाट लघुकथा समाजका संस्थापक अध्यक्ष श्री ओम श्रेष्ठ रोदनलाई हस्तान्तरण गरियो ।

अन्य उपस्थित: दिपक लोहनी,बिनोद नेपाल ,एन्जेल निलु,ललिता दोषी ,राधेश्याम लेकाली,गोकुल अधिकारी ,रन्जु खनाल,दिव्य गिरी,शान्ति भण्डारी दाहाल आदिको उपस्थिति थियो।