लैजा चरी ४
संदेश मेरो ५
मुटुभरि भरी ६
भनिदे उसलाई ७
थिची मुटु बेस्सरी ७
उ पर्खिरहेछ ६
त्यो मिलनको ५
आस गरी ४
लैजा चरी......
मरिमरि ४
हुरी चलेछ ५
ढाकी फूलवारी ६
भनिदे उसलाई ७
आउन भनी वारी ७
म पर्खिरहेको ६
साँची मिलन ५
मुटुभरि ४
लैजा चरी.....
कसोगरी ४
उ बस्दी होली ट५
ठाउँ सरी सरी ६
छाडिदिनू पुरानो ७
ठाउँ भयो बिरानो ७
के बस्नु र त्यहाँ ६
त्यो मन मरी ५
घरि-घरि ४
लैजा चरी.......
सन्तोष कुमार पोखरेल



















