बालेन शाह रास्वपाको चुनावी अभियानमा विराटनगर आउने तयारी
- माघ ८, २०८२
- २२१ पटक पढिएको
विराटनगर।काठमाडौँ,राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आगामी निर्वाचनलाई लक्षित गर्दै इलाम पुगेका छन्।
उनले पार्टीका उम्मेदवारको पक्षमा मत माग्दै स्थानीय मतदातासँग भेटघाट गरेका छन्।
इलाममा आयोजित विभिन्न कार्यक्रममार्फत शाहले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति, कार्यक्रम तथा आगामी योजनाबारे जानकारी दिए।
चुनावी अभियानकै क्रममा माघ १७ गतेसम्ममा विराटनगर आउने जानकारी दिएका हुन् ।




















