Showing ४०१-४१० of ५५७ items.
वैशाख १२, २०८२
कविता -:बाउ अनि म

बिना मौसम यहाँ हुरी चल्यो हावा चल्यो थाहा थिएन फेरि यहाँ अगेनामा पानी पर्योतिमी नहुनू भनेको एक शून्यता मात्रै होत्यही हुरीमा ओत लाग्ने तिमी खम्बा ...

वैशाख १२, २०८२
आन्दोलन सम्बन्धी लोकलयमा लेखिएको एउटा कविता -

सुन सरकार ! के भन्छ जनता ?हाम्रा धैर्य टुट्दैछ अब त ।शिक्षकको आवाज सुन कान खोलेर पहिले यो देशको गुरुवर्ग सडकमा छ अहिले ।कक्षाकोठा भर्ने बेला रित् ...

वैशाख ११, २०८२
किस्मत खतिवडाका चार मुक्तक

मुक्तक १गोरे परोस् अथवा काले फरक पर्दैन जिन्दगि बिताइन्छ मज्जाले फरक पर्दैन तिम्रो, मेरो मन  मिलिसकेपछि प्रिय, जे सोचोस् यो दुनिया ...

वैशाख १०, २०८२
माधूर्य अन्वेषक शार्दूलविक्रीडित छन्द

साँच्चै प्रेम परागको मगमगी भर्दिन्छु लिन्छ्यौ भने आशीर्वाद समेत माग्छु मनले हाँसेर दिन्छ्यौ भने नाता उत्तम दाजुसाथ बहिनी सत्कारकी माधुरी&nbs ...

वैशाख ८, २०८२
अन्तरास्ट्रिय रम्बास कविता प्रतियोगितामा चिरञ्जीवी काफ्ले प्रथम

  रंगेली।मोरङ्ग  मुलुकका उत्कृष्ट कविताहरू मध्ये बाट नेपालको मोरङ्ग जिल्ला रङ्गेली नपा वडा नं ९ दोहमनाका चिरञ्जीवी काफ्ले प्रथम हुन स ...

वैशाख ७, २०८२
साहित्यकार लब खड्का ( जय भद्रकाली ) सम्मानित

काठमाडौ।बुढानिलकण्ठ २०८२/१/ ५ साहित्यकार लब खड्का ( जय भद्रकाली )बुढानिलकण्ठ नगर पालिका का मेयर श्री मिठाराम अधिकारी उप-मेयर अनिता लामा ,वडा अध्क्षय श ...

वैशाख ७, २०८२
कविता-:लाभा माथिको फुलवारी

नयानभिराम सज्जित सुन्दर फुलहरु आरामदेह सुख सुविधा मानौ कल्पतरुसुखी र सम्पन्नताको कर्णप्रिय रागगन्धर्वहरुको मधुर गान रम्भा तिलोक्तमाहरुको आनन ...

वैशाख ६, २०८२
कविता-:छन्द अनुष्टुप शीर्षक :- विन्दु

विन्दु हाे सृष्टिकाे केन्द्र प्रलय विन्दुमै हुनेविन्दु नै रज यो वीर्य मातापिता दुवै छुने ।ज्ञानविज्ञान शास्त्रादि विन्दु नै मुख्य कारणजन्म मृत्यु जरा ...

वैशाख ४, २०८२
कविता :-"निहुरेखोला

वारीपारी चारैतिर सुन्दर वस्तीको बीचबाटसदा कलकल गरि बगेर सबैको आँत भर्दैशान्त र संयमित भई अधिकांश जमिन सिँचित गर्दैअनकण्टार पहाड बीचबाट बगिरह ...

वैशाख ३, २०८२
विराटनगरमा पहिलोपटक साहित्य दिवस ,कृष्णराज कोइराला सम्मानित

विराटनगर।बैशाख १ गते साहित्य दिवसको अवसरमा  जेष्ठ   साहित्यकार कृष्णराज कोइराला लाई चारु प्रतिष्ठानको अध्यक्ष डाक्टर देवीपन्थी लगायत सम्पूर् ...