अड्डासार गरी लाने निहुँमा नख्खुकै वरएकतीस छ यो साल हाने गाेली कठैबर।लीला ठगी र गाेकर्ण मारिए दिन मध्यमैदाहाल ...
शहरमा नयाँ वर्षको आगमनदिप जलाएर पर्खिरहेका छन्।उता गाउँको झुपडीमा टुकि बाल्नेमट्टीतेल भेटिदैन अन्धकार छ।यता सबैको घरम भित्ते पात्रो फेरियोनयाँ साल भन् ...
झुल्के घामलाई पछि पार्दै प्रभातका सुनौला कणहरूआफ्नै खल्तीमा राख्नुपर्छ मिहिनेत र इमानदारको मकुटलगाउँदै नदी जस्तै बगी रहँदा लक्ष्य प्राप ...
गुराँस फुल्याे हेरिराैं हुन्छ जाँदैन मन् अन्त ।रमित लाग्ने डाँडार पाखा लागेछ वसन्त ।त्याे पारी पट्टी हरिया फाँट घमैलाे ह ...
ए गत ! भएर विगत !तिमी जाँदछाै ! जाउ !तरमैमत्ताकाे दरबार अविश्वासको महलकुन्ठित मनका किलाधाेकाकाे जंगल दुस्मनीकाे दिवारक्रुरताकाे पदचापस ...
आउँदा हर्षउल्लास बोकेर आयौसारा दु:ख,पीडा छोडेर आयौनव ईच्छा,आकांक्षा र लक्ष्य लिएरनव योजनाको कार्य तर्जुमा सहितबर्षलाई आफू सापेक्ष बनाउनेप्रण गरेर आयौक ...
शरीरले आराम खोजिरहेको बेलापरिस्थितिले पैसा पैसा भन्छमनले कुनै उपाय सोच्न सक्दैनदिमागलाई एकरति शान्ति छैनतैपनि लर्खराउँद ...
बेलबारी। मोरङका लेखक तथा स्रष्टा नवराज पोखरेल ‘नवशिला’ को दा्स्रो एकल कृति कृति ‘शिलाजित’ मुक्तकसङ्ग्रहको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । हा ...
रातरात सम्पन्न बन्ने सपना देखे बाल मनले,देशै छोडे हिँडे, भरिए आशामा भोको मनले।न त शिक्षा काम लाग्यो, न बुद्धिको भर,भ्रष्ट तन्त्रमा झुकेको स्वाभिमान बन ...
युवामै छ जाेश युवामै छ शक्ति युवामै छ देशको जाेशिलाे राष्ट्रभक्ति युवा बिना शून्यहुन्छ देशको गतियुवा द्वारै हुन्छ देशकाे प्रगति य ...
Facebook
Copyright © 2024 / 2026 / शङ्खघाेष मिडिया प्रा. लि. / All Rights Reserved.