Showing ४३१-४४० of ५५७ items.
चैत १५, २०८१
लब खड्काका चार मुक्तक

मुक्तक-:१अनावश्यक भुक्ने बानी छैन मेरो यत्रतत्र सर्वत्र चुक्ने बानी छैन मेरो विश्वास र इमानमा बाच्ने मान्छे हुँ म असत्य सँग कवै झुक्ने ...

चैत १४, २०८१
विराटनगरमा पुस्तक बेच्दै महावीर पुन

प्रेम श्रेष्ठ विराटनगर। महेन्द्र चौकमा डा. महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बेच्दै विराटनगर आइपुगेको छ।  पुनले आफ्नो जीवनीमा आधारित पुस्तक ‘महाव ...

चैत १३, २०८१
हरि कट्टेल साहित्य कला सङ्गम भवानी मिश्र परस्कार बाट पुरस्कृत हुँदै

विराटनगर ।चर्चित समालोचक तथा  लोकप्रिय कवि हरि कट्टेललाई साहित्य कला सङ्गम झापाले भवानी मिश्र पुरस्कारद्वारा पुरस्कृत गर्ने भएको छ ।यही चैत्र ११ ...

चैत १२, २०८१
कविता -जुनकीरी

आफ्नै हत्केला जलाएरएक अञ्जुली उज्यालो बोकीतिम्रै खुशीका खातिर गन्तव्य तर्फ बढ्दै थियो एक जुनकीरी! अफसोचअँध्यारोमा रम्ने तिमी अँध्य ...

चैत १२, २०८१
कविता-:बसन्त ऋतु

कवि पनि स्वार्थी छजोसँग पनि जाति छहिजो हेमन्त आयो भन्दै रमाउँथ्योआज हेमन्त गयो  वसन्त आयो भन्दै रमाइरहेछ।हिजो कवि हेमन्त ...

चैत १२, २०८१
कविता -:निभ्ने'भो कुलको दीप

अँध्यारोमा छामछुम गर्दै आफ्नोलागि अनुकूलहुने भौतिक अभौतिक अनि आर्थिक दृष्टिकोणले हितकारी भण्डारमा छापा मारेरपोको पार्न र कुम्ल्याउ ...

चैत ११, २०८१
पद्य कविता-:शीर्षक :- नाम दिन्छन् अनेकन

न हुन्छ अस्त त्याे सत्य न उदाउँछ त्याे कतैसनातन   परम्  सत्य   सर्वत्र   छ  जताततै ।घुम्छ  मानिस  &n ...

चैत ११, २०८१
कविता -:बा! म आगो पिउछु

अहिले भर्खरैएकथान कविता सल्काएँ दैलो ढेपेरएकैछिनमामेरै कोठामा पाहुना लाग्योउ माथी आकाशको कालो बादल आएरड्याम्मै ढाक्यो भाँडाको कोठाअनि फत्फताउदै ढोका ढ ...

चैत १०, २०८१
शरद प्रधानाङ्गका चार मुक्तक

मुक्तकः१चारैतिर उजाड, बिचमा ठुलो धरोहर के अर्थझुटो आवरण  बाहिर पोतिन्छ गोबर के अर्थ यथार्थ  दुरी कल्पना, ब्यूँझेपछि टुट्छ सपना, लग ...

चैत १०, २०८१
कत्ति बस्ने सुनेर (मालिनी)

सर सर गरि हिड्ने गर्छु सन्ध्या बिहानफरफर  गरि हावा चल्छ बारी  सिरानलह लह भइ झुल्ने गर्दछन् रङ्ग रङ्गतर मन पुतली  झैँ  छैन उड्ने&nb ...