Showing ४५१-४६० of ५५७ items.
चैत २, २०८१
जमुना क्षेत्रीका गजल

कमल बनेर हिलोमा पनि फूल्न सिक्नु पर्छअस्तब्यस्त शहरमा मान्छे डुल्न सिक्नु पर्छगन्दै गन्दिन त्यो गरीब पाखन्डि भन्नेहरूलेधनि गरीबको विभेदलाई भुल्न सिक्न ...

चैत २, २०८१
साहित्यिक रचना वाचन तथा सम्मान कार्यक्रम

विराटनगर, खोटाङ सामाजिक सेवा मञ्चको आयोजनामा आज एक कार्यक्रमबिच रचना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । खोटाङ सामाजिक सेवा मञ्चका अध्यक्ष कृष् ...

चैत १, २०८१
लब खड्काका चार मुक्तक

अभावमा पनि टिक्ने कोही हुनु हुन्छ भने खबर गर्नु होला इमानमा मात्र बिक्ने कोही हुनु हुन्छ भने खबर गर्नु होला भन्छन मदत दिने हात अनि बाचुन्जेल ...

चैत १, २०८१
विनोद विवशका कविता -:रङ्ग बदल्नेहरूको षड्यन्त्र

रङ्गहरू केवल दृश्य मात्र होइनन्,विचारका छालहरू हुन्,भावनाका तरंगहरू हुन्,एउटा युगको चेतनाले कोरेकोसमयको हस्ताक्षर हुन्।तर जब कसैलेरङ्ग बदल्ने दुस्साहस ...

चैत १, २०८१
शिवनारायण सिंगलका हाेली कविता -:हाेली के धमाल, उडए रंग गुलाल जाेगिरा सररर

आइ जागल भाग्य गुलाल केशिर चढि क चुम्मा लिअए, चिकन चुनमुन गाल केआइ जागल.......पियर पराेसे जल वरषाबेहरियर हरित वन वाग फुलाबेलाल गुलाल गगन मण्डलमेविजय उत ...

फागुन २९, २०८१
कविता :;होली खेल्न कुन रङ्ग प्रयोग गरुँ म?

रातो रगतमा चुर्लुप्प चोपेकोझण्डा बोकेर आमाकै छातिमाथीउफ्रि उफ्रि खेली रहेछन् हेप्पी होलि हेप्पी होलिखै कुन रङ्ग  खेलुँ?कुन खुसी हर्ष उल ...

फागुन २९, २०८१
पूर्णबहादुर श्रेष्ठ "हृदयङकृतका कविता :-"फागु पुर्णिामा

कविता :-"फागु पुर्णिामावसन्त ऋतुको प्रहरमासबैलाई उत्साह र उमङ्ग भर्दैअसत्य माथि सत्यको जीत लिएर आएको छ खुसीको पर्वरङ्गिन पर्व!फागु पुर्णिमा ,होलि ...

फागुन २८, २०८१
प्रमोदको केरा खाइ बोक्रा फाल्यौ झण्डै लडेको’ गीत (भिडियो)सार्वजनिक

काठमाडौं ,गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ को शब्द तथा चर्चीत हाँस्य कलाकार किरण केसी ‘रातामकै’ र गायीका विनुशा राईको स्वरमा नयाँ गीति भिडियो सार्वजनिक ...

फागुन २७, २०८१
विक्रमपवन परियारका -:गजल

गजल जिन्दगीकाे यात्रा भन्नु कल्की जस्तै घिर्नी जस्तैबाटाे जस्तै भत्किएकाे पाली जस्तै घुम्ती जस्तैनसाेचेकै हुन सक्छ जिन्दगीमा कहिलेकाहीँउस्तै उस्त ...

फागुन २७, २०८१
पूर्णबहादुर श्रेष्ठ "हृदयङकृतका चार मुक्तक

मुक्तक:-१छिमेकी गतिलो नहुँदा सकस पर्छ याद गरौँ नचाहिने  कुरामा  सधैं  बहस पर्छ याद गरौँ आफूले  घर  छाडेर कतै टाढा ग ...