Showing ४६१-४७० of ५५७ items.
फागुन २५, २०८१
वरिष्ठ कवि लक्ष्मण नेवटियालाई उद्घोष दैनिकले गर्यो साहित्य सम्मान

विराटनगर,उद्घोष दैनिकले कवि लक्ष्मण नेवटियालाई साहित्य सम्मान प्रदान गरेका छन् । साहित्य सम्मान एवं कृति विमोचन कार्यक्रम आयोजना गरेर हास्य विधाका वरि ...

फागुन २४, २०८१
(कविता) —दिनभरीको शिकार

(कविता) —दिनभरीको शिकारचिया पसलमा गफ छाँटने ,चार अक्षर लेखि टोपल्नेनाम चलेका तर पेट दाम्रेका नेताहरुको टेक्ने समाउने लौरो तर गुरु जनताहरुकोमेरो हैन ती ...

फागुन २३, २०८१
मंजु अर्यालका लघुकथा-:माया

 लघुकथा-:माया  " ओहो कस्तो गर्मी चिसो पानी खाउँन हौ। " बरन्डामा बस्दै दिनानाथले बुढीलाई अर्हाए। हँसिलो अनुहारमा छोराहरु पनि पछि पछि थिए ...

फागुन २३, २०८१
गजल

गजलपिउला म आफै , जहर जिन्दगीकोबगरझै छ सुक्का, नहर जिन्दगीको।नभएको ललाटमा कहाँ मिल्छ गर्दा,गल्यो आज आफै, रहर जिन्दगीको।अपेक्षा  के  राख्नु&nb ...

फागुन २३, २०८१
लब खड्काका चार मुक्तक

मुक्तक१उस्को श्वासमा अत्तर मेरो श्वासमा खार किनमेरो भागमा सन्नाटा उस्को भागमा बहार किन बारबार त्यही सवाल ले पच्छाई रहन्छ मलाई मेरो गलामा फाँ ...

फागुन १८, २०८१
पूर्णबहादुर श्रेष्ठ "हृदयङकृतका कविता :-"भुकम्प "

कविता :-"भुकम्प "पूर्णबहादुर श्रेष्ठ "हृदयङकृत"पनौती न.पा.-३,काभ्रेन दिन भन्छ, न रात भन्छसुटुक्क आउँछ,खुसुक्क जान्छकतिको ज्यान लिन्छकतिलाई घाइते बनाउँ ...

फागुन १८, २०८१
हामी र हाम्रो कृति समाजले अग्रज मुक्तकारहरूको संयुक्त मुक्तक कृति लोकार्पण

काठमाडौ, मिति २०८१;११; १७ शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभा हलमा हामी र हाम्रो कृति समाजद्वारा प्रकाशित २०औँ कृति, १११ जना स्रष्टाका १३३ ...

फागुन ११, २०८१
११ जनजातिमाथि सङ्गोष्ठी हुने

रोमा छेत्री, भारतगोर्खा भारतीय महासङ्घको आयोजनमा आउँदो ११ फरवरी २०२५ आइतबारका दिन सिलिगुड़ीको शहीद नगरस्थित होली क्राउन स्कूल,गान्धी नगरमा दिउँसो १ बज ...

फागुन ११, २०८१
भव्य रुपमा अन्तरराष्ट्रिय मातृभाषा दिवस पालन

रोमा छेत्री, संवाददाता, भारभारतीय स्टेट ब्याङ्क, प्रशासनिक कार्यालाय सिलिगुड़ीको आयोजनमा गत शुक्रवारको दिन अन्तरराष्ट्रिय मातृभाषा दिवस भव्य र सभ्य रु ...

फागुन १०, २०८१
विक्रमपवन परियारका गीत- पर्दा

विक्रमपवन परियारका     गीत- पर्दाआँसुले तिर्खा मेटिन्नँ कहालीलाग्दो पर्दा भाेकसरी देख्नु तिम्राे तस्वीर आँखामा पर्दा भाेबन्द काेठामा आँ ...