Showing ४९१-५०० of ५५७ items.
माघ २५, २०८१
सबिता खत्री (शान्ती) का चार मुक्तक

मुक्तक १मेरो यो जीवनमा खुसीको रङ्ग नभएको बेलामाउजाडीएको यो मनमा हर्ष उमङ्ग नभएको बेलामाखै कि आउछ फेरि यो प्रेम दिवस भन्ने चिज पनि,जीन्दगीको हर खुसी आफ ...

माघ २५, २०८१
गजल

गजलहरपल हरक्षण बिछोडको पिडाले तड्पिएर म बाँचेको छु ज्यूँदो लास झैँ जिन्दगी लिएरहजारौं सपनाहरु थिएँ मेरा पनि आँखाभरि  आज बिलिन हुन पुगे ...

माघ २३, २०८१
मञ्जुश्री गिरी र रोमा निरौलाका कवितासङ्ग्रह सार्वजनिक

विराटनगर , पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित कविद्वय मञ्जुश्री गिरी र रोमा निरौलाका कवितासङ्ग्रहको विमोचन गरिएको छ । उनीहरूको ‘ओझेलमा जूनता ...

माघ २२, २०८१
सत्यवती

सत्यवती         'म लुतेँ भएछु नि नानी ? ऐनामा आफ्नो मुहार हेरेर भुर्तेल्नी आमाले छोरीलाई सोध्थिन्!        ...

माघ २२, २०८१
सरस्वती मन्दिर समितिले गर्यो काव्य गोष्ठी

विशेष काव्य गोष्ठीविराटनगर, २०८१;१०;२१ मा सरस्वती मन्दिर पुजनोत्सव समिति विराटनगर ७ ले विद्याकी देवी सरस्वती पूजाको दिन पारेर काव्य गोष्ठी सम्पन्न गरे ...

माघ २०, २०८१
कविता शीर्षकः जीवन यात्रा

कविता   शीर्षकः  जीवन यात्रा अडिन्न रहेछ आँसु परेली बगरमा मन त्यसै उडिरहन्छ किन सगरमाआफुले आफैलाई सम्याउन साह्रो के ठिक ...

माघ १९, २०८१
कुर्सी

अनेकौ उपमा जोड्दै मन्चासीन गराउछ झर्को लाग्दो गरी हरदम् भट्याउने बनाउछ  । १यता सर्छ उता सर्छ मुसा झै चुल्बुले बनी पखेंटा भित्रको मैला द ...

माघ १६, २०८१
कविता -: लखेटौ उठ सज्जन।

मणि दाहाल                 विराटनगर ;११हुलका हुल भै आए सेता काला सबै थरी लामा सुँड उठाएर वस्ती नै थर् ...

माघ ७, २०८१
लघुकथा शीर्षक .. अभियोग पत्र

  त्यो अभियोग पत्र फिर्ता लिइदिनु पर्यो क्या अब म सुध्रन्छु । जे भन्नू हुन्छ त्यो मान्छु । तपाइको सल्लाह अनुसार अघि बढछु इ हेर्नू त काम समाए ...

पुस २६, २०८१
विद्यार्थीसँग सिर्जनामा इनरुवा"

इनरुवा,आज ०८१/९/२६ गते" विद्यार्थीसँग सिर्जनामा इनरुवा" कार्यक्रम राराजी रामजी मावी इनरुवा -२मा सम्पन्न भएको छ । सिर्जनामा इनरुवाले नियमित मासिक रचना ...