विराटनगरको १४ मलाय रोडमा भैंसीसँग कार ठोकिएर चारजना घाइते भएका छन्।
सडकमा भैंसीसँग ठोकिएर कार अनियन्त्रित भएर एकसय मिटर पर पुगि पल्टिएको छ। बा१९ च २६१८ नम्बरको कार सवार चारजना सामान्य घाइते भएका छन् ।
भैंसी भने घटना स्थलमै मरेको छ।ठोकिएको कार अनियन्त्रित हुँदा को१५ प ६३८७ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएको हो भने मोटरसाइकलमा सवार देवनन्दन यादव र अनिता राजलक्ष्मी यादव सामान्य घाइते भएका छन्




















