बाग्लुङमा शालिग्राम जोगाउनकै लागि संग्रहालय खोलिएको छ।

शालिग्राम यसको कारण यहाँका ढुंगाढुंगामा देवताको बास रहेको विश्वास रहेको छ।र यस्तै देवताको बास रहेको पवित्र नदी कालीगण्डकी शालिग्रामको खानीपनि भनिएको हो । आजभोलि कालीगण्डकीमा भैरहेको दोहन र अतिक्रमणले शालिग्रामको अस्तित्व हरौँदै गएको छ ।

विश्वकै दुर्लभ शिलामा गनिने, अपार धार्मिक महत्व बोकेको शालिग्राम मासिंदै जान थालेपछि यसको संरक्षणका लागि नै बाग्लुङमा संग्रहालय स्थापना गरिएको हो।