फुलु प्रधान
सुन्दर हरैंचा मोरङ/ २०८१/०७/०७ जिल्ला मोरङ, सुन्दर हरैंचा नगरपालिका वडा नं ८ सलकपुर स्थित मेन चोकमा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)को शुभकामना आदानप्रदान सुरु भएको छ
नगर कमिटी सुन्दर हरैंचा र सोही पार्टीको भात्रृ सङ्गठन योङ कम्युनिष्ट लिग(YCL) जिल्ला समन्वय समिति मोरङको संयुक्त आयोजनामा उक्त पार्टीका केन्द्रीय बरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा YCLको कार्यालय भवन उद्घाटन, पार्टी प्रवेश, सास्कृतिक प्रस्तुति तथा शुभकामना आदानप्रदान कार्यक्रम सुरु भएको छ।




















