कृष्ण प्रधान (भारत )
भारतको निरपानी (नक्सलबाड़ी)मा‘हिमालीसमय’ त्रैमासिक जर्नलको विमर्श कार्यक्रम सम्पन्न भएको छ। मिरिकबाट मनोज शर्मा ‘अविनाश’भारतको निरपानी (नक्सलबाड़ी) मा इबरा (इन्द्रबहादुर राई) साहित्य प्रतिष्ठा अनि मिरिक प्रेस क्लबको संयुक्त आयोजनमा ‘हिमालीसमय’ त्रैमासिक जर्नलको विमर्श कार्यक्रम सम्पन्न भयो । इबरा साहित्य प्रतिष्ठानका अध्यक्ष जेम्स विश्वको अध्यक्षतामा सम्पन्न यस विमर्श कार्यक्रममा साहित्य सुनौं परिवारका अध्यक्ष राजबहादुर राई प्रमुख अतिथि अनि साहित्यकार, पत्रकार तथा व्यङ्ग्यकार कृष्ण प्रधान विशिष्ट अतिथिको आसन अलङ्करण गरेका थिए । त्यसरी नै साहित्यकार पत्रकार अमर दुङमाली, जिनर घटानी दिप प्रधान एस बी गजमेर, मुस्कान राई खेसाङ, अध्यक्ष रिपोर्टर क्लब अफ मिरिक आदिको अतिथिको आसनमा विराजमान थिए ।
पत्रकार तथा ‘हिमालीसमय’का सम्पादक प्रकाश फुयाँलले पत्रिका प्रकाशन गर्ने उद्देश्यबारी जानकारी गराए । आजको विमर्श कार्यक्रम सफल रहेको थियो ।
निरपानी (नक्सलबाड़ी) मा आज




















