विराटनगर ,चिनको सिमाना केन्द्रविन्दु बनाएर
भर्खरै ६:५०बजे ७.५ रेक्टर स्केलको शक्तिशाली भुकम्पको महसुस भएको छ।विराटनगरसहित पुर्वका विभिन्न स्थानमा भुइँचालोको महसुस भएको हो । मानिसहरु घर बाहिर निस्केर भुइँचालोको धक्का महसुस गर्दै हल्लिखल्ली गर्दै छन् । विस्तृत विवरण आउन बाँकी रहेको छ ।




















