इनरुवा  ०८२/२/३ गते पहिलो शनिबार सिर्जनामा इनरुवाको ३९ औं नियमित रचना वाचनको शृङ्खला सम्पन्न भएको छ ।  शृङ्खला लघुकथा र मुक्तकमय भएको थियो । धेरैले लघुकथा र मुक्तक वाचन गरेका थिए । इनरुवा ,बिराटनगर ,बेलबारी, इटहरी , ललितपुर आदि देखिका श्रस्टाहरुले वाचन गरे।यसमा निम्न साहित्यकारहरुको उपस्थिति भएको थियो : 

लिलानाथ सिलवाल :अध्यक्ष 

जीवनाथ पोख्रेल पंक्षी: प्रमुख अतिथि

ऋषि तिवारी: विशेष अतिथि 

रमेन्द्र कोइराला :सचीव ,संचालक          राधा सुवेदी: सहसचिव ,स्वागत मन्तव्य ,कान्ता भट्टराई :सदस्य  , खखेरा,जयकृष्ण यादव :पत्रकार ,देबराम यादब: पत्रकार  ,सितेश कुमार दास :पत्रकार  , शरद प्रधानाङ्ग, निलकमल प्रधानाङ्ग,कुमार श्रेष्ठ ,भुपाल अधिकारी ,युवराज दाहाल ,शारदा दाहाल ,श्रीप्रसाद पोख्रेल ,सुमन श्रेष्ठ ,सत्यजीत (ललितपुर )आदि को उपस्थित रहेको थियो।