विराटनगर।कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट उत्कृष्ट महिला उद्यमी पुरस्कृत भएका छन्।अम्बिता भण्डारी नगद रु ६५ हजार छनोट भई सम्मान प्राप्त गरेकि छन्। नेपाल घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यम समिति मोरङकी अध्यक्ष सहित रहेकी उनी बराह हर्बल उद्योग"का सञ्चालक पनि रहेकी छिन्।उनि उत्कृष्ट महिला उद्यमीमा छनोट भएकी हुन्।