इनरुवा।०८२/३/६/गते शुक्रबार  विद्यार्थीसँग सिर्जनामा इनरुवा कार्यक्रम सम्पन्न भएको छ ।

स्थान बालकृष्ण माबी हरिनगर भुटाहा

उपस्थित :अध्यक्ष Lila Nath Silwal ,प्रमुख अतिथि नजामुद्दिन अन्सारी (प्रधानाध्यापक ),विशेष अतिथिहरु :राजेश कुमार मेहता( स प्र), संस्थाबाट जानुभएका सदस्यहरु डम्बरु वल्लभ भण्डारी ,भरत गुरागाई बर्बरिक,राधा सुवेदी,द्वारिका पोख्रेल ,कान्ता भट्टराई तथा बिधालयका २५ बढी शिक्षकहरु र लगभग सय बिद्यार्थीहरुको बीचमा कार्यक्रम सप्पन्न भएको थियो।कार्यक्रममा विद्यार्थीहरु,शिक्षकहरु तथा सिर्जनामा इनरुवाका सदस्यहरुबाट गजल,कविता ,गीत,शायरी,मनोवाद,लघुकथा आदि वाचन भए । प्रमुख अतिथिबाट यो कार्यले विद्यार्थीमा जागरण ल्याएको छ।भन्ने भनाइ राखेका थिए। नया प्रतिभाको खोजी गर्ने उद्देश्यबाट शुरु भएको यो कार्यले विद्यार्थीहरुमा प्रेरणाको कार्य गर्ने छ भन्ने विश्वास गरिएको छ । कार्यक्रम संस्थाका सचिव रमेन्द्र कोइरालाले सन्चालन गरेका थिए।


Messenger_creation_545CCCC8-3986-4888-8BB4-0A9B7DAAC8A1