दुस्मनलाई
जलाएर
वैरीको
मुटुमा छुरा
चलायर
असत्यको
शिर
झुकायर !
आफ्नै
दर्दनाक पीडा
लुकायर
कैले नयन
सुकायर
कैले नयन
झुकायर
कतै मूल्य
चुकायर
कैले निर्दोष
मुटु दुखायर
निस्के को
स्वच्छन्द
मुस्कान हो
यो !
जुन अरूको
लागि मूल्यहीन
होला तर
मेरो लागि
अनमोल छ
र
सदैव रहि
रहने
छ !
लब खड्का
बुढानिलकण्ठ हात्तिगाँडा काठमाडौ ६
जय भद्रकाली !




















