इनरुवा।आज ०८३/४/३ गते महिनाको पहिलो शनिबार सिर्जनामा इनरुवाको ४१औं नियमित  शृङ्खला सुनसरी बहुमुखी क्याम्पस इनरुवामा सम्पन्न भएको छ । कार्यक्रममा इनरुवा ,हरिनगरा,इटहरी ,बराहक्षेत्र आदि ठाउँबाट साहित्यकारहरुको सहभागीता रहेको  थियो कार्यक्रममा गीत,गजल ,कविता,मुक्तक,लघुकथा आदि वाचन भएको थियो ।

Messenger_creation_D2B2A915-52C4-4A7C-A6D1-953BBFE190F5

लिलानाथ सिलवाल अध्यक्ष 

भैरव सापकोटा प्रमुख अतिथि 

शशि प्रसाद बजगाई विशिष्ट अतिथि 

डम्बरुवल्लभ भण्डारी सल्लाहकार 

रमेन्द्र कोइराला सचिव 

 राधा सुवेदी सहसचिव ,यशोदा आचार्य कोषाध्यक्ष  ,द्वारिका प्रसाद पोख्रेल सदस्य  ,प्रकाश अनुराग सदस्य ,कान्ता भट्टराई सदस्य ,विष्णु थापा मगर, टीका मिलन,विष्णु दाहाल ,युबराज दाहाल,माधव आचार्य ,निर्मला भट्टराई कोइराला ,उमा खतिवडा ,किरण मेहता,सक्षम यादव ,अनुष दाहाल ,दिपेस दास,ईश्वर पन्डित,हर्क दुलाल आदि । कार्यक्रम सचिव रमेन्द्र कोइरालाको सन्चालन रहेको थियो ।