हजुर को मुर्ति छोयेर
केहि समय हरा उन मन छ
भयेन मन सान्ति गयेन पिर
रोयेर
हारेको छैन मन अझै
सान्तिको छ चाहना
बिझायेको छ आखा आसू
आसु झार्ने बाहना
पर्ख केहि सोच छ फेरि पनि
तिम्रा चाहना का पखेटा काटेर
फाल्ने हरु को
मन मा बसि मलम लगा उने
बना उन
केहित छ आस त्यो समाज .
माझ हामि अटा उन प्रयास
को बाटो हेर्दै
तेसै ले योमन मस्तिष्क मा आयो यो बिचार लाग्यो
केहि समय कतै गयेर हरा उन
माया पौडेल
विराटनगर
आशा बादि कलाकार को बिचार



















