एक्लो यो मन
भौतारिएर सधैँ
तिमी नै खोज्छ।
१.
मन मन्दिर
यो हृदयमा हुन्छ
आस्थाको घर।
२.
दुई किनार
नछोई हरदम
बग्दो छ प्रेम।
३.
भरेर खुसी
यौवनका कोपिला
फक्री रहन्छन्।
४.
कालो पर्दामा
गुमनाम हुँदैछ
म भित्रको म।
५.
✍️ नवशिला ।
एक्लो यो मन
भौतारिएर सधैँ
तिमी नै खोज्छ।
१.
मन मन्दिर
यो हृदयमा हुन्छ
आस्थाको घर।
२.
दुई किनार
नछोई हरदम
बग्दो छ प्रेम।
३.
भरेर खुसी
यौवनका कोपिला
फक्री रहन्छन्।
४.
कालो पर्दामा
गुमनाम हुँदैछ
म भित्रको म।
५.
✍️ नवशिला ।
Copyright © 2024 / 2026 / शङ्खघाेष मिडिया प्रा. लि. / All Rights Reserved.