Showing १,२८१-१,२९० of १,८४२ items.
वैशाख २३, २०८२
वर्षाका कारण कंकेश्वरी मन्दिर क्षेत्रको सडक अबरुद्ध

काठमाडौं। वर्षाले सडकमा पानी जमेपछि काठमाडौंको कंकेश्वरी मन्दिर क्षेत्रको सडक जलमग्न भएको छ।काठमाडौं महानगरपालिका-१९ को विष्णुमती कोरिडोर सडकको कंकेश् ...

वैशाख २३, २०८२
सुनको मूल्यमा वृद्धि

काठमाडाैं।स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँले बढेर कारोबार भएको ...

वैशाख २३, २०८२
न्यायाधीशको राय बाझियो, थुनाको माग अनिर्णित

विराटनगर । उच्च अदालत विराटनगरका दुई जना न्यायाधीशको राय आपसमा बाझिएपछि जिल्ला अदालत मोरङको आदेशबारेको निवेदन अब तेस्रो न्यायाधीशको इजलासमा पेश हुने भ ...

वैशाख २२, २०८२
धनकुटामा बस दुर्घटना : एकको मृत्यु, १३ जना घाइते

धनकुटा।धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रु बाहक बस सोमबार बिहान सवा १० बजे धनकुटा–६ स्थित गोठगाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भने १३ जन ...

वैशाख २२, २०८२
लघुकथाः जस्तालाई त्यस्तै

हामी घर जान्छौ मालिक। दसैं पनि नजिक नजिक आउँदैछ । हाम्रो हिसाब गरिदिनुस्।" हरिया र कन्हैयाले जमिन्दार हिरालाललाई भनेँ। मालिकले जवाफ फर्काए । "हुन्छ,भो ...

वैशाख २२, २०८२
कविता -:छन्द: सारङ्गिका शीर्षक: बहिरो

घटघट पार्थ्यो मदिरा हरपल गर्थ्यो नखराअभिनय गर्दे नटुवाजग भर बन्थ्यो अगुवा खुसखुस गर्थ्यो कहिले जुस घुस खान्थ्यो जहिलेखुब खुन चुस्थ्यो द ...

वैशाख २२, २०८२
पूर्णबहादुर श्रेष्ठ हृदयङकृत का कविता -"बस"

तिमी मज्जाले चपाएर बसतिमी ढ्याउ गर्दै अघाएर बसतिमी चाहीं टुटुलु हेरेर बस्तिमी मान्छे पिच्छे बोली फेरेर बसयो देश ठुला कुर्सिमै बस्नेहरुको होत्यसैले बेस ...

वैशाख २१, २०८२
लब खड्का का चार मुक्तक

आजको फलाम भोली कुटो हुन सक्छ यहाँ आजको अग्लो रूख भोली ठुटो हुन सक्छ यहाँ खै किन मान्छेहरू अन्धाधुन्ध कानको भर गर्छन आज आँखाले देखेका भो ...

वैशाख २१, २०८२
कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थीले पनि दिए

काठमाडौँ।माध्यामिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आइतबारदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा ...

वैशाख २१, २०८२
कक्षा १२ को परीक्षा देशभरी आजदेखि सुरु,

काठमाडौं । आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षाका सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिए अनुसार परीक्षा बिहान ८ बजे ...