Showing ८३१-८४० of १,८३६ items.
भदौ १४, २०८२
भैरव पुरस्कार गुठीका तीन पुरस्कारको घोषणा

विराटनगर।नेपाली साहित्यका प्रख्यात हास्यब्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कारकको घोषणा भएको छ ।गुठीले जनाए अनुसार एक लाख एघा ...

भदौ १३, २०८२
लघुकथा: महिनावारी वरदान र उपहार हो

नैना, बिनु, लिना र म कलेज छुट्टिभएपछि घर फर्कियौँ । नैना र बिनु एउटै कोठामा बस्थेँ । म र लिना भने आआफ्नो घरमा बस्थ्यौँ । "हिँड साथी हो हाम्रो कोठ ...

भदौ १३, २०८२
गजल

  लडेका छन् खान नपाइ , धनले तिमी छौ कहाँआर्तनाद गरे दुखी , मनले तिमी छौ कहाँअधिकार छ तिमीमा दुर्भाग्य भयो भन्दछन्धिक्कार पछुतो मान्छन् , जनल ...

भदौ १३, २०८२
कविता -:आमा नभएको जन्मदिन

रात छिप्पिंदै जाँदा यादको हुरी चल्छ मनमा..आमाहरूले छोडेर एक्लिएको मनआमाहरूकै  यादमा बटारिइ रहन्छ।हो आज मध्यरातमा जन्मिएको म....हो यो लोकमा प ...

भदौ १३, २०८२
वर्षातको आगमनले किसानमा खुसीको लहर

विराटनगर।विगत केही समयदेखि परेको नियमित वर्षाले कृषकहरूमा हर्ष र उत्साह भरिएको छ। लामो समयको खडेरीपछि वर्षात सुरु भएपछि किसानहरूले सुख्खा पर्न थालेको ...

भदौ १२, २०८२
इजरायली राजदूत र मेयर कोइरालाबीच भेटवार्ता

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच बुधबार विराटनगरमा भेटवार्ता भएको छ । भेटमा ...

भदौ १२, २०८२
आज ऋषि पञ्चमी, सप्तऋषि र अरुन्धतीको पूजाआराधना

विराटनगर । आज नेपाली नारीहरूले भाद्र शुक्ल पञ्चमीका अवसरमा सप्तऋषि र अरुन्धतीको पूजाआराधना गरी ऋषि पञ्चमी पर्व श्रद्धा–भक्तिसाथ मनाइरहेका छन् ।धार्मिक ...

भदौ ११, २०८२
कविता -:प्रकृतिको ऐँठन

धुम्म बादल घरी यता घरी उता मडारिन्छनलाग्छ घनघोर बर्षा हुने बाला छधाजा फाटेका धराका गरा सम्झदै किसानका आँखा उत्साहले चम्कन्छनओठहरू फराकिलो पार्दै ...

भदौ ११, २०८२
गजल

उड्ने सफरमा छ यात्री , डगर पर्खिरहेछ !!फगत कोही यसरी, जीवनभर पर्खिरहेछ !!कसैकी भैसकी प्रेमीका,चिठ्ठी सहिद भैसक्यो,एउटा  पागल प्रेमी  अझै&nbs ...

भदौ ११, २०८२
कविता -:इन्द्रेणी यात्रा

निस्संदेह चुपचाप गुडिरहेको छ जीवन हावासगैँ सुनसान रातमा यसरी तपतप खसेका मोती जस्तै पानीका कणहरूमातैरिएर सयर गर्दैछन् नाग ...