Showing १११-१२० of ५७३ items.
पुस ५, २०८२
कविता-:मेरो दुख नदेख्ने आँखा

दुनियाको दुख देख्नेमेरा आँखा सधैँ खुला रहे,अस्पतालका सेता पर्खालमाफलानोको सास छोड्दै गर्दा आँखा रसाए,भोकको खाली थाल देख्दाआत्मा काँप्यो, मन बेचैन ...

पुस ५, २०८२
खोटाङ सामाजिक सेवा मञ्चको ४५औँ मासिक रचना वाचन स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चको ४५औँ नियमित मासिक रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कृष्णप्रसाद मार्सेलीको अध्यक्षतामा रहेको कार्यक्र ...

पुस ५, २०८२
सिर्जनामा इनरुवाको ४५औँ श्रृङ्खला सम्पन्न

विराटनगर।इनरुवा, आज २०८२ साल पुस ५ गते शनिबार साहित्यिक संस्था सिर्जनामा इनरुवाको ४५औँ श्रृङ्खला सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संस्थाकी उपाध्य ...

पुस ४, २०८२
रङ्गेलीमा साहित्यको नयाँ प्रयोग, किसानसँग सृजना संवाद

विराटनगर।रङ्गेली,साहित्य कला सृजना मोरङको आयोजनामा किसानसँग सृजना संवाद कार्यक्रम सम्पन्न गरेको छ। रङ्गेली नगरपालिकाको साहित्य चौकमा आज साहित्यको नयाँ ...

पुस ४, २०८२
कविता -:पानी ऐना

बग्छ ऐनामा पानी जसरी बग्दैन आँसुआँसु बग्न त आँखा कै डील चाहिन्छ रोएर बर्षात शीशामा पोखिन्छबलेसीमा देखिन्छभूँइलाई खोपिल्टो बनाएरहाँस्छ जसरी ब ...

पुस ४, २०८२
कविता:-;किनभने चेतनास्तर बढेको छ

चुलो बलेन कारण ग्यास पाईएनधुवाँ चाहिएन , बरु तातो खाईएनचुल्होको परंपरागत तरिका सडेको छकिनभने चेतनास्तर बढेको छके हो यो ओदान भनेको, चुलढुँगा किनझिंजा, ...

पुस ४, २०८२
कविता -:चक्रव्यूहमाथि मेरो विजय

मैले सोचे..प्रिय हुन्छन् यथार्थमा जो माया गर्छन् आफूलाई पूजनीय हुन्छन् उनीहरु नै ।फेरि सोचेप्रभातमा घाम नउदाउनेफूलमा वसन्तै नआइपुग्नेत्यो आस ...

पुस ४, २०८२
सबैले पोखरेली छन्दमा लेखौं-:किसानको गीत

     किसानको जीवन हेर ९खेती गर्दै गै जाने उमेर १०काम गर्ने हो घुँडा धसेर १०इमान चैं चाहिन्छ धेर ९मेहनत जाँदैन खेर ९अकाल र  खडेरी&n ...

पुस ४, २०८२
गजल

 जप्थे सधैँ हरिनाम जो भजनमालिन्थे तिनैले फाइदा कफनमासाथीहरूले दुःख व्यक्त गर्थेदुस्मनहरू रम्थे मेरो पतनमालाग्थिन् उनी धर्तीकी अप्सराझैँजब लाउँथिन ...

पुस ३, २०८२
कविता -:किसान सङ सर्जक

समय र समाजको सर्जक जीवन र  जगतको जननीतपाई अभिभावक प्राणीकोतपाई पथ प्रदर्शक अँध्यारोको हामी लेखिरहेछौं  चेत तपाईको हो।हामी गाई रहेक ...