Showing १६१-१७० of ५७३ items.
कार्तिक २७, २०८२
एआईको दुनिया र भ्रामकता

आजको युगलाई कृत्रिम बुद्धिमत्ता (AI) को युग भनिन्छ। मानव मस्तिष्कले सिर्जना गरेको यो अद्भुत प्रविधिले हाम्रो जीवनलाई सहज, द्रुत र दक्ष बनाएको छ। कम्प् ...

कार्तिक २७, २०८२
महाकवि देवकोटाको ११७औँ जन्मजयन्तीमा कार्यक्रम सम्पन्न

विराटनगर — महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा छन्द वाटिका नेपालद्वारा आयोजित माल्यार्पण, रचना वाचन तथा देवकोटा परिचर्चा विशेष का ...

कार्तिक २६, २०८२
कविता -:समवेदना पत्र

मरेको लासले पनि आफ्नो पार्थिव शरिरलाई यतै धेरै माया गर्दो रहेछत्यति नै मैले तिमीलाई माया गरेको छुभौडी खनेर माटोले पुर्नेहरुले पनिअन्तिममा एक मुठी ...

कार्तिक २५, २०८२
महाकवि देवकोटा जयन्तीको पूर्वसन्ध्यामा विराटनगरमा ‘शेषराज दाइ’ महाकाव्य लोकार्पण

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा छन्दवाटिका नेपालको आयोजनामा सम्पन्न भएको छ।  अवसरमा महाकाव्यकार सोमरा ...

कार्तिक २५, २०८२
कविता-:चुरोशून्य तमासा याहालाई कस्तो लाग्छ?

निरासा नबन्दा दिलासा हमेसा लगाए पखेटा उठाए तमासा भयो खाग जम्मै उड्यो राप बन्दै टिपेका मदारी रमे खाग गन्दै ।१कुनै चाख लाग्दो  नयाँद ...

कार्तिक २५, २०८२
नेत्र खतिवडाको ढुंङ्गो फुलेपछि’ मुक्तक संग्रहको लोकार्पण

विराटनगर ।नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा‘ढुंङ्गो फुलेपछि’ मुक्तक संग्रह लोकार्पण गरेको छ।  कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलल ...

कार्तिक २४, २०८२
कथा -: पर्स ( बटुवा)

आदरणीय पाठक गण यो कथा मेरो होइन मलाई राम्रो लागेर तपाईंहरु समक्ष पुर्याउने आँट गरेको हुँ।एउटा मानिस बाटोमा हिडिरहेको थियो। उसले एउटा पर्स भेट्यौ। पर्स ...

कार्तिक २४, २०८२
कविता -:स्थायित्वको सुगन्ध

सखुवाको छायाँमुनि म शान्त भएर बस्छु,जहाँ हावाले पनि बोल्न हिचकिचाउँछ।पातहरू फुसफुसाउँछन्,मूलले उत्तर दिन्छ चुपचाप।त्यो निस्तब्धता, जसमा समय पनि श्वास ...

कार्तिक २३, २०८२
कस्तुरी कलेजमा गजल साँझ सम्पन्न, चर्चित गजलकारहरुको मनमोहक प्रस्तुति

विराटनगर।कार्तिक २२ इटहरी — नेपाल बिट्को, स्टडी स्क्वाएर नेपाल, माइतिघर क्याफे र कस्तुरी कलेजको संयुक्त आयोजनामा कस्तुरी कलेज इटहरीको सभाहलमा गजल साँझ ...

कार्तिक २३, २०८२
कस्तुरी कलेजमा गजल साँझ सम्पन्न, चर्चित गजलकारहरुको मनमोहक प्रस्तुति

विराटनगर।कार्तिक २२ इटहरी — नेपाल बिट्को, स्टडी स्क्वाएर नेपाल, माइतिघर क्याफे र कस्तुरी कलेजको संयुक्त आयोजनामा कस्तुरी कलेज इटहरीको सभाहलमा गजल साँझ ...