Showing १९१-२०० of ५५७ items.
असोज ७, २०८२
छवि वैरागी घिमिरेको ‘विविशारा’ को गृह लोकार्पण तथा विमर्श

सुन्दरहरैँचा।मोरङ ,कवि तथा आख्यानकार छवि वैरागी घिमिरेको उपन्यास ‘विविशारा’ को गृह लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैँचा, मोरङमा ...

असोज ६, २०८२
कविता -:आइन आमा

दुई हजार बयसिको भदौ छ यो महिना नेपाली मन रोएको छ छैन चयन  तेईस गते  रगत बग्यो चौबीस गते  खरानी जल्यो देशको इतिहास सबको प ...

असोज ६, २०८२
कविता -:आस्था माथि तिर चल्दा

दामीदामी सुट अरेराेल्याक्सकाे घडी लाखौं पर्ने सुत्ने पलङकरोडौंकाे गाडी यस्तै कुरा सुनाउछन् झुठो हाे कि साँचो आस्था माथि तिर चल्दान ...

असोज ५, २०८२
क्याफेमा कविता’ को छैटौं शृङ्खला सम्पन्न

इटहरी । क्याफेमा कविताको छैटौँ शृङ्खला सम्पन्न भएको छ । नेबालबिट आयोजक रहेको उक्त शृङ्खलामा बेलबारीका सङ्गीतकर्मी एवम् गजलकार जे.बी. थुलुङ र दमकका मुन ...

असोज ३, २०८२
कविता -:एउटा परदेशीलाई सम्झेर

                                  प्रभातले सप्को खोल्न ...

असोज २, २०८२
कविता -:सहिद

कुनै एकान्त कुनामानिसन्तान दम्पती झैँ कुकुर ,बिरालो मरे झैँ हामी एकदिन मर्नै पर्छ ।म अभागीकोदाहिने छातीमा  गोली लाग्यो म बाँच ...

असोज २, २०८२
कविता ... अव के रोज्ने ?

चाल उहिताल उहिकार्यकर्ता जम्माक्रान्तिका गफसुसासन का फुइफुट्टिबरर तालिनेता बुरुक्क कार्यकर्ता लोभिउ नि मख्खजनता त चोर्छ नेता आफ्नो सता छोडन ...

असोज २, २०८२
कविता-: भ्रष्टचारि नेताको सन्देश यस्तो छ

 मेरा सबै कर्तुत् आज भेटिएसुख चयन सबै मेटिएखै अबत कस्ले हेर्छ टेर्छ होला रअघि पछि लागेर हिड्नेती मेरा झोलेहरू मेटिएफनक्क घुमेर सलामी ठोक्के ...

असोज २, २०८२
लघुकथा -:साइकल

सुकुनाबाट अलिकति अघाडि पुगेपछि सिर्जनले  चालकलाई गाडी मोड्न लगाए। गाडी गेटबाट भित्र  पस्यो, शान्त, सित्तल चिया बगानको बाटो। सुनेका थिए रातसा ...

असोज १, २०८२
कविता -:अझै विश्राम नलेऊ जेन्जीहरू!

तिमीले त अझै धेरै अगाडि जानुपर्छयो  निराश बनेरहोइन योद्धा बनेरजसले तिम्रो पछाडि बसेर बदनाम गर्दै अराजक फैलाउने हिम्मत गरेका छ ...