Showing ७४१-७५० of १,८३५ items.
असोज १६, २०८२
आज विजया दशमीको टिका लगाउने दिन

विराटनगर । नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा ...

असोज १५, २०८२
कविता -:दशैंघरबाट

भान्छामाभान्छाकै सौता बनेरभित्रीएको छ भोकनिकै भयो ओदान माथीशीत पर्न थालेको पनीआँगन ढकमक्क ढाकेको छडेंगुका फूलहरुलेखाटा उस्तै छन अझैजस्ताको तस्तै छनविश ...

असोज १५, २०८२
हेलिकप्टरबाट कंङ्कालिनी र छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि

विराटनगर।सप्तरी राजविराज, नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा पुष्प वृष्टि गरिएको छ ।जिल्लाको हनुमान ...

असोज १४, २०८२
आश्विन शुक्ल अष्टमी : ‘महागौरी देवी’को पंचबली दिएर पूजाआराधना गरिँदै

 विराटनगर । दुर्गा मन्दिर दशैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल ...

असोज १३, २०८२
अर्किड नेपाल तथा सिपिसिएस संस्थाले मनायो बालबालिकासँग बडा दशैँ

बेलबारी ।मोरङ,,बालबालिकाहरूसँग कार्यरत संस्था अर्किड नेपाल तथा सिपिसिएस नेपालले आज फूलपातीको दिन बालबालिकासँग दशैंको टिका लगाएर एक कार्यक्रम सम्पन्न ग ...

असोज १३, २०८२
दशैँकाे साताै दिन: आज घर घरमा फूलपाती भित्र्याइँदै

विराटनगर।।प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती ...

असोज १२, २०८२
विराटनगरमा बहुभाषी कवि गोष्ठी सम्पन्न

 विराटनगर।मोरङ ,विराट मैथिल नाट्य कला परिषद्को आयोजनामा विराटनगरमा २० औँ बहुभाषिक कवि गोष्ठी तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । स्वर सङ्गम स ...

असोज ११, २०८२
कविता - हिसाब र कविता

हिसाब मेरा लागि जहिल्यै दुर्गम पहाड बन्यो, कहिले जाेडमा थाकेँ,कहिले घटाउमा गलेँ,कुनै गन्तव्यहीनकठाेर यात्राजस्तो गुणन बिग्रिँ ...

असोज ११, २०८२
विश्व मुटु दिवसको अवसरमा मुटु बचाउन धरानमा पैदल यात्रा

धरान । विश्व मुटु दिवसको अवसर पारेर नेपाल हृदयरोग निवारण प्रतिष्ठान, सुनसरीले शनिबार बिहान ‘मुटु बचाउन हिँडौँ’ भन्ने नारासहित पैदल यात्रा तथा मुटु सचे ...

असोज ११, २०८२
आज पञ्चमी तिथिका दिन : स्कन्दमाताको पूजा गरिँदै

काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैंघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ ...