Showing ८८१-८९० of १,८३७ items.
भदौ ३, २०८२
प्रेस चौतारी मोरङको तिज मिलन कार्यक्रम सम्पन्न

विराटनगर ।   प्रेस चौतारी मोरङको तिज मिलन कार्यक्रम सम्पन्न  भएको छ।  कोशी प्रदेशकी उप–सभामुख सिर्जना दनुवारले तिज पर्वले सबै जातजाति र ...

भदौ ३, २०८२
कविता-“मनभित्रका आर्तनादहरू”

म मेरा मनभित्रका आर्तनादहरूलाईमनभित्रै सजाएर राख्न सकूँजस्को बाहिरी दुनियाँसँगकुनै सरोकार नहोस्वा मेरा यी आर्तनादहरूकसैको हाँसोको पात्रनबनुन ...

भदौ ३, २०८२
कविता -:शीतका बुँदहरु

प्रायजसोम घामभन्दा अगावै उठ्छुअनि दिनहुँ हेर्छुमनका पात पातशीतका बुँदहरू ।पानीका नीला बुँदहरूमाम अक्षर देख्छु,कलम देख्छु,कविता देख्छु ।कोक्रोमा खेल्दै ...

भदौ ३, २०८२
प्रेम गीत

तिमी  मेरी रुक्मणी  हौ म चाहिँ  कृष्ण काले हामी  दुईको  माया  पिरम  कस्तो झालेमाले।तिमीले लग्यौ घुमाउन त्यो रा ...

भदौ ३, २०८२
उद्घोषदैनिकले २१औं वार्षिकोत्सवको अवसरमा गर्‍यो नारी सम्मान र पुरस्कार

विराटनगर । भाद्र २/उद्घोष दैनिकको २१औँ वार्षिकोत्सवका अवसरमा विभिन्न ६ वटा सम्मान र पुरस्कारबाट ६ जना सम्मानित तथा पुरस्कृत भएका छन् । उनीहरूलाई ...

भदौ २, २०८२
कबिता-: आभाष ,नया सून्यताको

पश्चिम किनारामा फर्केर, घर छेवैको त्यो नदि छेउ म एकटक हेरी रहेछु डुब्दै गरेको त्यो घाम ...हेर्दै छु डाडा माथि..चड्दै गरेको त्यो औशीको र ...

भदौ २, २०८२
कारमा लागुऔषध बरामद

मोरङको उर्लाबारीबाट ठूलो मात्रामा लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारमा राखेर लागुऔषध ल्याउनेहरु पक्राउ परेका हुन् ।मोरङ प्रहरी प्रवक्त ...

भदौ १, २०८२
५८औं राधाकृष्ण रथयात्रा

 विराटनगर।विराटनगरमा निस्किएको राधाकृष्ण रथयात्रामा मानवसागर उर्लिएको छ । विराटनगर १ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथ निस्कनु अघि नै सयौं झाँक ...

भदौ १, २०८२
विराटनगरको राधाकृष्ण रथयात्रा आज गुड्ने

विराटनगर । विराटनगरको सांस्कृतिक पहिचान बनिसकेको ऐतिहासिक राधाकृष्ण रथयात्राको ५८ औं संस्करण आइतबार आयोजना हुँदैछ । हजारौं श्रद्धालुको लर्कोका बीच यसप ...

भदौ १, २०८२
कण लघुकथा मञ्चको घुम्ती लघुकथा वाचन कार्यक्रम सम्पन्न

बेलबारी, मोरङ । लघुकथाको विकासका लागि स्थापित संस्था कण लघुकथा मञ्च, बेलबारीले घुम्ती लघुकथा वाचन कार्यक्रमको दोस्रो शृङ्खला सम्पन्न गरेको छ । बेलबारी ...