Showing ९०१-९१० of १,८३७ items.
साउन २७, २०८२
पाँच हाइकु

एक्लो यो मनभौतारिएर सधैँतिमी नै खोज्छ।१.मन मन्दिरयो हृदयमा हुन्छआस्थाको घर।२.दुई किनारनछोई हरदमबग्दो छ प्रेम।३.भरेर खुसी यौवनका कोपिलाफक्री रहन्छ ...

साउन २७, २०८२
गजल

 धेरै छन् अधुरा कथा जिन्दगीकोसुनाउँछु  पुरा कथा जिन्दगीको।कसैले   मलाई  दिइरन्छ पीडाचलाएर  छुरा कथा जिन्दगीको।को छ र सुन ...

साउन २७, २०८२
सुनको मूल्यमा गिरावट

विराटनगर।गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा गिरावट आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा एक हजार ३००ले गिरावट आएको हो ।   ...

साउन २७, २०८२
कविता -:समय जिन्दावाद

उसले मेरो मुटु भाँचेरफुटाएको छतर म त्यो टुक्रिएकोमुटुको प्रत्येक टुक्रालाईसमातेर बसेको छुउनले नयाँ साथी नयाँ माया पाएकी छिन्म धेरै पहिल ...

साउन २७, २०८२
गजल

भीडभाडको यो आज चकमन्न  घर भोयो जुनि बाच्ने हरपल अतीतको भर भो ।संझनाले उडाउँछ यो मन त्यसै भाँडिन्छआफैलाई  बिर्सन्छु कि भन्ने पो डर भो ।बोल्दै ...

साउन २७, २०८२
९० वर्ष पुरानो पिपलकोरूख काटिंदा गरियो क्षमा पूजा

विराटनगर । आगामी भदौ १ मा निकालिने राधाकृष्ण रथयात्रालाई अवरोध गर्ने भन्दै झण्डै ९० वर्ष पुरानो भएको दावी गरिएको पिपल रूख काटिंदा विराटनगरमा त्यसको वि ...

साउन २६, २०८२
सुनसरीमा बस र माइक्रो ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

विराटनगर।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलस्थित पूर्व,पश्चिम राजमार्गमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। भने १५ ...

साउन २६, २०८२
राष्ट्रिय क्रिकेटर ललित राजवंशीकी आमाको निधन

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी विराटनगर,१४ निवासी ललित राजवंशीलाई मातृशोक परेको छ ।ललितकी आमा शुभकुमारी देवी राजवंशीको आइतबार ...

साउन २५, २०८२
जैन भवनमा कृष्णजन्माष्टमीको भव्य कार्यक्रमको तयारी गर्दै इसकोम

किस्मत खतिवडा बिराटनगर। नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले आउँदो साउन ३१ गते शनिबार विराटनगरको जैन भवनमा कृष्णजन्माष्टमी ...

साउन २५, २०८२
पशुपति आर्यघाट शवको हड्डी झिकेर बिक्री गर्ने बाहुन पक्राउ

विराटनगर। काठमाडौं,अन्तिम संस्कारका लागि लगिएको शवबाट हड्डी निकालेर बेचिएको छ। सुन्दा पनि डरलाग्दो लाग्ने घटना यही साउन २३ गते पशुपति आर्यघाटमा घटेको ...